Nepali song "Laija chari mero sandesh (लैजा चरी मेरो सन्देश)" by "Yubraj Chaulagain"

Nepali song of Yubraj Chaulagain
Artist/Singer: Yubraj Chaulagain
Album: YASH
Genre: Pop
Posted on: 22nd February, 2013
Public views: 1363 times
Lyrics: Available
Rating: (14 Votes)
(लैजा चरी मेरो सन्देश
बाटो कुर्दै होलिन् )२
(म आउने दिन गनि)४
@ npsongs.com
के के के के गर्दै होलिन्
(लैजा चरी मेरो सन्देश
बाटो कुर्दै होलिन्...)२

(रे ग रे ग रे ग प प ग रे सा
रे ग रे ग रे ग प प ग रे सा
रे सा... )२

म छु सयौं डाडाँ पारी
तिम्रै लागि ज्यानै मार्दै
छौ हरपल धड्कनमा
सम्झन्छु म अति धेरै
खुसी पार्न तिमीले सबको भगवान नभुल्नु
गाढा माया तिमीले तिम्रो मेरो नभुल्नु
नभुल्नु...
(लैजा चरी मेरो सन्देश
बाटो कुर्दै होलिन्...)२

हुन्छ भेट हाम्रो अवश्य
बस्नु प्रक्रितिमा रम्दै
तिमी मात्र छौ मेरो भर
बाँच्नु बगैंचामा फुल्दै
भुल्छौ कि भन्दै तिमीले शंका नलिनु
प्राण भन्दा प्यारी तिमीले पर्खि बस्नु
नभुल्नु...
(लैजा चरि मेरो सन्देश
बाटो कुर्दै होलिन्...)२
(रे ग रे ग रे ग प प ग रे सा
रे ग रे ग रे ग प प ग रे सा
रे सा .....)२

All songs of Yubraj Chaulagain

If you are looking for other songs of Yubraj Chaulagain than listed above, please submit your song request in our Nepali songs page of Facebook.