Nepali song "bhoola ke bho (भूल के भो)" by "Yogen"

Nepali song of Yogen
Artist/Singer: Yogen
Lyricist: Yogen
Genre: Pop, Sentimental
Posted on: 18th March, 2014
Public views: 824 times
Lyrics: Available
Rating: (1 Votes)
भूल के भो जान्दिन केहि भन्दैनौ
के भो तिमीलाई आज
फूल काँडासँगै उम्र्यो यादमा तर्साउँछौ
के भो तिमीलाई आज
किन होला दुख्छ धेरै घाउ मलाई किन
किन होला दुख्छ धेरै घाउ मलाई...

छाडिदेऊ छाडिदेऊ छाडिदेऊ बोक्न आश
किन छौ उदास, सम्झाउँछु मनलाई
उडाइ लग्यो माया हुरीले
किन होला मलाई
किन...

निन्द्रा मै छु म आज धुँवाले घेरेको जिन्दगी
copyright:www.npsongs.com
तर पनि मनले खोज्छ तिमीलाई नै आज
म के गरुँ छाडि हिंड्न खोज्छु अघि
तर अल्झि फेरि सोध्छु

भूल के भो जान्दिन केहि भन्दैनौ
के भो तिमीलाई आज
फूल काँडासँगै उम्र्यो यादमा तर्साउँछौ
के भो तिमीलाई आज
किन होला दुख्छ धेरै घाउ मलाई किन
किन होला दुख्छ धेरै घाउ मलाई...

छाडिदेऊ छाडिदेऊ छाडिदेऊ बोक्न आश
किन छौ उदास, सम्झाउँछु मनलाई
उडाइ लग्यो माया हुरीले
किन होला मलाई
किन...

If you are looking for other songs of Yogen than listed above, please submit your song request in our Nepali songs page of Facebook.