Nepali song "Ukali Chadulaa (उकाली चढौला)" by "Udaya Sotang and Manila Sotang"

Nepali song of Udaya Sotang and Manila Sotang
Artist/Singer: Udaya Sotang and Manila Sotang (उदय सोतांग र मनिला सोतांग)
Genre: Pop, Romantic Love
Posted on: 31st October, 2007
Public views: 5769 times
Lyrics: Available
Rating: (26 Votes)
केटा: उकाली चढुला ओराली झरुला
सात भन्ज्यांग भने पनि त्यो पनि तरुला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला

केटी: उकाली चढुला ओराली झरुला
सात भन्ज्यांग भने पनि त्यो पनि तरुला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला

केटा: भनौ भने जिन्दगीमा धेरै रुप देखें
तर मुटु भित्र बस्ने तिमी मात्रै भेटें हो
जे भन्छौ मानुला बाचा नि गरुला
तामा तुल्सि छोएर कसम पनि खाउला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला

केटी: कैले झरे तलतल कैले पुगे माथि
कैले झरे तलतल कैले पुगे माथि
तिमी मात्रै भेटे मैले जिन्दगीको साथि

केटा: हिउ नि टेकुला आगो नि छोउँला
तपश्या नै गर्नु परे त्यो नि गरुला
तिम्रै लागी हो भने ज्यानै दिइ दिउला