Nepali song "Timi Jasto Chhaina Kohi (तिमी जस्तो छैन कोही)" by "Trilok Rana"

Nepali song of Trilok Rana
Artist/Singer: Trilok Rana (त्रिलोक राणा)
Album: Samaya
Genre: Pop
Posted on: 22nd May, 2007
Public views: 5147 times
Lyrics: Available
Rating: (38 Votes)
तिमी जस्तो छैन कोही
(तिमी जस्तो छैन कोही
सुन्दरताको धनी )--2
(सपनी नै तिमी मेरो
तिमी नै विपनी )--2
(बरको छायामा
म भुले मायालु तिम्रो मायामा )--2

(लाउनु भन्दा झुटो माया
नलाएकै बेस) x2
टुट्ला मन कहि कतै
लाग्यो भने ठेस
नछुट्दो रहेछ लागे प्रेमको मोहनी
सपनी नै तिमी मेरो
तिमी नै विपनी
(बरको छायामा
म भुले मायालु तिम्रो मायामा)--2

(ऐना मेरो मुहार हेर्ने
तिम्रा दुई आँखा )--2
तिमी नै होऊ मेरो गीतको
सुमधुर भाका
अमर हुन्छ भन्छन् चोखो
मायाको कहानी
सपनी नै तिमी मेरो
तिमी नै विपनी
(बरको छायामा
म भुले मायालु तिम्रो मायामा )--2

(तिमी जस्तो छैन कोही
सुन्दरताको धनी )--2
(सपनी नै तिमी मेरो
तिमी नै विपनी )--2
(बरको छायामा
म भुले मायालु
तिम्रो मायामा )--2
(म भुले मायालु
तिम्रो मायामा )--3

All songs of Trilok Rana

If you are looking for other songs of Trilok Rana than listed above, please submit your song request in our Nepali songs page of Facebook.