Nepali song "jaso gara je bhana (जसो गर जे भन)" by "The 1974 A.D"

Nepali song of The 1974 A.D
Artist/Singer: The 1974 A.D (१९७४ ए.डि.)
Genre: Pop, Patriotic
Posted on: 15th July, 2013
Public views: 2075 times
Lyrics: Available
Rating: (10 Votes)
(जसो गर जे भन
जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो )२
मलाई गर्व छ हाम्रो पुर्खाले
(कति व्यथाहरु सहेर )२
इतिहासमा कथा त लेखेकै छ
जसो गर जे भन
जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो...

(न नै लडाईको मैदानबाट भागी दिन्छ
न त सुनको तराजुमा बिकी दिन्छ )२
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा बिश्वास राख्ने
यो मन त मेरो नेपाली हो

(न नै अरुको भरोसामा बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ )२
हिमाल झै चम्किलो सफा छ छाती
आकाश झै फिजिएको बिशाल छ बिचार
यो मन त मेरो नेपाली हो

(जसो गर जे भन
जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो )२
मलाई गर्व छ हाम्रो पुर्खाले
@ npsongs.com
(कति व्यथाहरु सहेर )२
इतिहासमा कथा त लेखेकै छ
जसो गर जे भन
जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो...

All songs of The 1974 A.D

SN Song title
1. Aaja Kaha (आज कहाँ)
2. Bacha Ani Bachna Deu (बाच अनि बाच्नदेउ)
3. Bardan Yuba (बरदान युवा)
4. Birsera Malai (बिर्सेर मलाई)
5. Chhu Tadha Timi Dekhi Tadha (छु टाढा तिमी देखी टाढा)
6. Chhudaina Timro Mayale (छुदैन तिम्रो मायाले)
7. Dherai Dherai (धेरै धेरै आउछ मनमा)
8. Gurasai Fulyo Banaima (गुराँसै फुल्यो वनैमा)
9. Hijo Matra (हिजो मात्र तिमीलाई भेटेको)
10. Jadaichu Aba Chadi (जाँदैछु अब छाडि)
11. Jungi Nishan (जंगी निशान)
12. Kahile Kahile (कहिले कहिले तिम्रो)
13. Madhamasta (मधुमस्त)
14. Mutu Bhari Bhari (मुटु भरी भरी)
15. Parelima (परेलिमा लुकाइ राखन)
16. Pathai Deu (पठाइदेउन)
17. Rato Ra Chandra Surya (रातो र चन्द्र सुर्य)
18. Sambodhan (सम्बोधन तिमीलाई)
19. Samjhi Baschhu (सम्झी बस्छु कता कता)
20. Sanjha Ko Bela (साँझको बेला)
21. Timi Bina (तिमी बिना)
22. Timilai Piratile (तिमीलाई पिरतिले बाँधुला)
23. Timro Samjhanale (तिम्रो सम्झनाले)
24. Wara Para Gaau Bhari (वरपर गाँउभरी)

If you are looking for other songs of The 1974 A.D than listed above, please submit your song request in our Nepali songs page of Facebook.