Nepali song "dhaleko gham jhai (ढलेको घाम झैं)" by "Swopnil"

Nepali song of Swopnil
Artist/Singer: Swopnil
Movie: Hostel
Genre: Movie
Posted on: 09th December, 2013
Public views: 5516 times
Lyrics: Available
Rating: (53 Votes)
ढलेको घाम झैं भयो जीवन मेरो
ढलेछ आँखा मेरो ढलेछ भाका मेरो
ढलेको घाम झैं भयो जीवन मेरो...

यहाँ मर्ने फुर्सद छैन सँगै बाँच्न खोज्छौ
यहाँ रुने फुर्सद छैन सँगै हाँस्न खोज्छौ
मुटु भित्रको एैँजेरु बल्झिरह्यो
छाती भित्रको आगो यो सल्किरह्यो
झरेको पात झैं भयो जीवन मेरो
झरेछ आँखा मेरो झरेछ भाका मेरो...

भन ज्योतिष मेरो जीवनको अन्त्य कहाँ छ
पर्खाईले सिमा नाघिसक्यो मुक्ति कहाँ छ
@www.npsongs.com
मुटु भित्रको एैँजेरु बल्झिरह्यो
छाती भित्रको आगो यो सल्किरह्यो
झरेको पात झैं भयो जीवन मेरो
झरेछ आँखा मेरो झरेछ भाका मेरो...

फुटेको सिसा झैं भयो जीवन मेरो
फुटेछ भाग्य मेरो फुटेको कर्म मेरो...

If you are looking for other songs of Swopnil than listed above, please submit your song request in our Nepali songs page of Facebook.