Nepali song "euta kura bhanchu bhani (एउटा कुरा भन्छु भनी)" by "Suraj Shrestha"

Nepali song of Suraj Shrestha
Artist/Singer: Suraj Shrestha (सुरज श्रेष्ठ)
Album: SUR
Genre: Pop
Posted on: 27th February, 2013
Public views: 744 times
Lyrics: Available
Rating: (2 Votes)
एउटा कुरा भन्छु भनी
(मन मेरो चन्चल बनायौ )२
नजाउ भन्थ्यौ पर्खि बसें
(दिनदिनै निदैँ उडायौ )२
एउटा कुरा...

(हलचल बनायौ मलाई
झुक्याउने त्यो कुराले )२
(बुझ्नै गार्‍हो पार्छौ मलाई
नघोची देउ छुराले )२
भन्ने कुरा भनि हाल
(बाटो कुर्दा मनै आत्तियो )२
पर्खाईमा बस्दा बस्दै
(धेरै रात त्यसै काटियो )२
एउटा कुरा...

(आश देखाई चोर्छ्यौ मुटु
बचन दिन्छौ भोलि पर्सि )२
(बैंश नै रित्ति सक्यो
फर्कदैन अब पछि )२
प्रतिक्षामा अल्झाएर
(आशै आशैमा भुलाई दियौ )२
दोधारमा पार्‍यौ मलाई
(सपनीमै डुलाई दियौ )२

एउटा कुरा भन्छु भनि
(मन मेरो चन्चल बनायौ )२
नजाउ भन्थ्यौ पर्खि बसें
दिन दिनै निदैँ उडायौ
एउटा कुरा....

If you are looking for other songs of Suraj Shrestha than listed above, please submit your song request in our Nepali songs page of Facebook.