Nepali song "Hami dui kinar (हामी दर्इ किनार)" by "Suraj Bir Bajracharya"

Nepali song of Suraj Bir Bajracharya
Artist/Singer: Suraj Bir Bajracharya
Musician: फिरोज बज्राचार्य
Lyricist: सुरजवीर बज्राचार्य
Genre: Pop
Posted on: 25th February, 2014
Public views: 375 times
Lyrics: Available
Rating: (2 Votes)
हामी दर्इ किनार भयौं
दुनियाँको सीमाना नाघ्न सकेनौ
आफ्नो मायाको न्यानो घर बसाउन
निर्दयी संसार त्याग्न सकेनौं

आँसुले भरिएका तिम्रा ती आँखा
विहर बोलेको मायालु भाका
नचाहँदा नचाहँदै भयौं टाढा
मनभरीको सम्झना भयो गाढा
दर्इ तन छुटार्इ रम्नेहरुलाई
एक मनको रहस्य बुझाउन सकेनौं
आफ्नो मायाको न्यानो घर बसाउन
निर्दयी संसार त्याग्न सकेनौं
हामी दर्इ किनार भयौं
दुनियाँको सीमाना नाघ्न सकेनौ

कोही छन् काखा कोही छन् पाखा
यस्तै रहेछ आफ्नो भन्ने सारा
फूल पनि बद्लियो बन्यो काँढा
आज उजाडियो वन पाखा डाँडा
मोहको छायाँमा झुम्नेहरुलाई
निश्चल मायाले पगाल्न सकेनौं
आफ्नो मायाको न्यानो घर बसाउन
निर्दयी संसार त्याग्न सकेनौं
हामी दर्इ किनार भयौं
दुनियाँको सीमाना नाघ्न सकेनौ

If you are looking for other songs of Suraj Bir Bajracharya than listed above, please submit your song request in our Nepali songs page of Facebook.