Nepali song "Udi chhuna chandralai (उडी छुन चन्द्रलाई)" by "Subani Moktan Featuring Pramod Pokhrel and Sanup Poudel"

Nepali song of Subani Moktan
Artist/Singer: Subani Moktan (सुवानी मोक्तान)
Movie: Mero Love Story
Genre: Movie
Posted on: 19th February, 2014
Public views: 625 times
Lyrics: Available
Rating: (2 Votes)
पोखियो कि खुशी हेर न
हामीसँग यो
भरियो कि सारा दुनियाँ
खुशी रंगले यो
(उडी छुन चन्द्रलाई धर्ती छोडुँ म
बही हिंड्ने हावालाई अन्तै मोडुँ म )२
आशा यो कहाँ हो...
सपना यो कहाँअँ हो...
लुकिछिपी भागी हिंड्ने खुशी खोज्न
सूर्य तारा हिरा मोती फोडुँ म
(मोती झै आँखाले संसार हेर्न सकुँ
आफ्नै हातले भाज्ञ कोर्न सकुँ )२
(मिर्मिरेको किरणले दिना देखाउँछ रे
उल्लासको सुगन्धमा मन रमाउँछ रे )२
हातमा हात बाधिएँ गन्तब्य छैन कहिं
मनमा मन गाँसिए जिवन चल्छ यहिं
आशा यो कहाँ हो...
सपना यो कहाँ हो...
बादल फोडी आकाशको रंग फेरुँ म
खुशी छर्ने घाम बनी धर्ती झरुँ म
हातमा हात बाधिएँ गन्तब्य छैन कहिं
मनमा मन गाँसिए जिवन भुल्छ यहिं