Nepali song "antim aash (अन्तिम आश)" by "Shruti Singh feat Alish Karki"

Nepali song of Shruti Singh feat Alish Karki
Artist/Singer: Shruti Singh feat Alish Karki
Album: Shruti
Genre: Pop
Posted on: 19th February, 2013
Public views: 1171 times
Lyrics: Available
Rating: (4 Votes)
(दैवले बीचैमा बिछोड गरे
अर्को जनम छ नि मरे)२
आत्मा धेरै टाढा सरे
दुई मुटु सङ्गै भई रहने
(अन्तिम आश मेरो साहसको
तिमीलाई हेर्ने जिउँदो लाशको )२
झरे टिपुँला, टुटे जोडुँला
दुखे सहुँला, परे (मरुँला...)२

(तिमी र मैले बिताएका पल
सम्झेर आँशु झर्छ झन )२
टाढा हुदाँ निस्सासियो मेरो तन
पुजा गरि सजाउँनेछु तिम्रै मन...

(मेरो मनमा तिम्रो बास छ
फेरि भेट हुने भन्ने आश छ)२
तिम्रो सुखमा मेरो खुसी छ
तिमीलाई सम्झेर मन (पोल्दछ...)२

आज एक्कासी बदली गयौ तिमी
गयौ माया कराली
वाचा सबै तोडी गयौ
बनायौ कहानी
(जति नजिक भए नि )२
@ npsongs.com
आखिर छुटिनु (रहेछ...)२

(दैवले बीचैमा बिछोड गरे
अर्को जनम छ नि मरे)२
आत्मा धेरै टाढा सरे
दुई मुटु सङ्गै भई रहने...

If you are looking for other songs of Shruti Singh Feat Alish Karki than listed above, please submit your song request in our Nepali songs page of Facebook.