Nepali song "nepal nepal (नेपाल नेपाल)" by "Sashi Rawal"

Nepali song of Sashi Rawal
Artist/Singer: Sashi Rawal (शशी रावल)
Album: Ritto Ritto
Genre: Pop, Patriotic
Posted on: 24th November, 2013
Public views: 1253 times
Lyrics: Available
Rating: (6 Votes)
नेपाल...
नेपाल...
भन्छौं आफ्नै देश भएर
नेपाली...
हामी नेपाली भयौं देश नेपाल भएर
जन्मायौ बुद्ध यहि देशमा
नेपाल आमा तिमी महान्
सगरमाथा बिश्वको अग्लो
शिखर बनेको छ हाम्रै शान
जातिय विविधता संस्कृतिको धनी
प्रकृतिको उपहारमा हेर हामी कति धनी
(तर किन )३
पर्‍यौ हामी पछि

एउटा भन्छ यस्तो भएन
अर्को भन्छ किन त्यस्तो भएन
उसले भन्छ त्यस्ले त्यस्तो गरेन
त्यस्ले भन्छ उसले गर्नै सक्दैन
@ npsongs.com
अरुलाई मात्र दोस दिदाँ दिदैं
आफ्नैको रिसरागमा जल्दा जल्दै
नेपलमा परिवर्तन आएन
(परिवर्तन आएन...)२

एक हातले ताली बजाउन खोजे
अर्को हात के तिमी दिदैंनौ र
एउटा स्वरले बिउँझाउन नसके पनि
झस्काउँन भन के सक्दैन र
चाहिदैंन ठुलो योगदान
भईदिए हुन्छ इमान्दार
(इमान्दार )२
आफ्नै ठाउँ क्षेत्रबाट
असम्भव भन्ने हुन कहिं केहि
बढाएमा सहयोगी हातहरु
मिलाएमा स्वरमा स्वरहरु
(परिवर्तनका लागि हातहरु )४

All songs of Sashi Rawal

If you are looking for other songs of Sashi Rawal than listed above, please submit your song request in our Nepali songs page of Facebook.