Nepali song "kasaile nachitayeko maya (कसैले नचिताएको माया)" by "Sanjeet Shrestha"

Nepali song of Sanjeet Shrestha
Artist/Singer: Sanjeet Shrestha (सन्जीत श्रेष्ठ)
Lyricist: Saneer
Genre: Pop
Posted on: 24th February, 2014
Public views: 516 times
Lyrics: Available
Rating: (1 Votes)
(कसैले नचिताएको माया तिमीलाई दिन्छु )२
(साथ तिमीलाई दिन्छु प्रियसी हात तिमीलाई दिन्छु )२

(हृदय भरि भै माया दिन्छु तिमीलाई दिन्छु )२
(तिम्रो आँखाको गहिराईमा डुबेर माया दिन्छु )२
(कसैले नचिताएको माया तिमीलाई दिन्छु )२
(साथ तिमीलाई दिन्छु प्रियसी हात तिमीलाई दिन्छु )२

(खुशी मात्र दिन्छु तिमीलाई आँशु पुछिदिन्छु )२
(लुकाएका भावनाहरु तिमीमा पोखिदिन्छु
(कसैले नचिताएको माया तिमीलाई दिन्छु )२
(साथ तिमीलाई दिन्छु प्रियसी हात तिमीलाई दिन्छु )२

If you are looking for other songs of Sanjeet Shrestha than listed above, please submit your song request in our Nepali songs page of Facebook.