Nepali song "dui thunga sayapatri (दुई थुङ्गा सयपत्री)" by "Sabin Rai"

Nepali song of Sabin Rai
Artist/Singer: Sabin Rai (सबिन राई)
Album: Ranga manch ko rang
Genre: Pop, Romantic Love
Posted on: 12th February, 2013
Public views: 3325 times
Lyrics: Available
Rating: (8 Votes)
यो यो यो यो यो यो यो यो यो यो यो
ना ना ना ना ना ना......
दुई थुङ्गा सयपत्री सिउरी दिउँ की म
तिम्रो दुई चुल्थोमा नखस्ने गरी
एक चुत्कि सिन्दुरले धर्सो तानी दिउँ कि
तिम्रो खाली सिउँदोमा नमेट्ने गरी
म तिम्रो ठुलो प्रशंसक हुँ
तिम्रो खिलाफ जानेहरुको लागी बाधक हुँ
(तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन)२
आँखाको धोका होईन झुटो म जान्दिन
जस्तो थियो मनमा मेरो त्यस्तै भनें
दैवको यो लिला कसरी उम्कनु
आँखा र मनले एकसाथ मन्जुरी दिए
म तिम्रो धेरै आभारी छु
कमसेकम सधैं नहोस् एकैछिन सहि
तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन

अरु म के भनुँ तिम्रो बारेमा
जति भन्यो त्यति कम
लाखौंमा तिमी एक छैन अर्को चीज
जित्यौ तिमीले मेरो मन
हुन्छ भनि दिए मलाई तिमीले
संसारको सबैभन्दा खुशी हुन्थें
म यहाँ म....
दुई थुङ्गा सयपत्री सिउरी दिउँ की म
तिम्रो दुई चुल्थोमा नखस्ने गरी
एक चुत्कि सिन्दुरले धर्सो तानी दिउँ कि
@ npsongs.com
तिम्रो खाली सिउँदोमा नमेट्ने गरी
म तिम्रो ठुलो प्रशंसक हुँ
तिम्रो खिलाफ जानेहरुको लागी बाधक हुँ
(तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन)२

All songs of Sabin Rai

SN Song title
1. Aauideu Dherai Natadpaideu (आउइदेउ धेरै नतड्पाइदेउ)
2. Bindas Yo Life (बिन्दास यो लाईफ)
3. Dherai Barsa Pachhadi (पन्नामा लेखेका हरेक)
4. Ekai Aakash Muni (एकै आकाश मुनि)
5. Guransko Phed Muni (गुराँसको फेद मुनी)
6. Ishara Nai Kaafi (इशारा नै काफी)
7. Jaba Timi Ayou (जब तिमी आयौ)
8. Kahile Herai (Kripaya Maya) (कहिले हेराइ (कृपया माया))
9. Kalo Kalo Raatko (कालो कालो रातको)
10. Ma Sansar Jitne (म संसार जित्ने)
11. Malai Angali Deu (मलाई अँगाली देऊ)
12. Maya Jaalaima (माया जालैमा)
13. Mero Bani Kasto Naramro (मेरो बानी कस्तो नराम्रो)
14. Samarpan (समर्पण)
15. Samjhana Haru Lai (सम्झनाहरुलाई अङ्गाल्दै)
16. Sundartako Timi (सुन्दरताको तिमी)
17. Suruwat Garu Kasari (सुरुवात गरु कसरी)
18. Timi Bina (कोमल त्यो तिम्रो)
19. Timi Nai Bhana Na (तिमी नै भन न)
20. Timi Nai Mero (तिमी नै मेरो)
21. Timilai Nai Samjhee (तिमीलाई नै सम्झी)
22. Timro Saath (तिम्रो साथ)
23. Yo Nepal (यो नेपाल)
24. Maya Timilai Chhodera Jana (माया तिमीलाई छोडेर जान)

If you are looking for other songs of Sabin Rai than listed above, please submit your song request in our Nepali songs page of Facebook.