Nepali song "najarko doshi bani (नजरको दोशी बनि)" by "Reema Gurung"

Nepali song of Reema Gurung
Artist/Singer: Reema Gurung (रिमा गुरुङ)
Album: Pratibimba
Genre: Pop
Posted on: 19th February, 2013
Public views: 3178 times
Lyrics: Available
Rating: (11 Votes)
हो......हो....हो....
नजरको दोशी बनि
किन झुल्किन्छौ नयनमा
हे साँईला...
(बेदना खोपी कति दिन)२
किन तड्पाउँछौ मनमा
हे साँईला...

(निको भैसकेको थियो घाउ)२
फेरि किन खोज्छौ दुखाउन
रित्ति सकेको थियो आँशु
फेरि किन खोज्छौ रुवाउन
नजरको दोशी बनि...

(लिन्छौ कुन जुनीको बदला मलाई)२
निर्दोश मुटु दुखिने गरी
देउ सजाय अन्तिम सासको
जीवनको भर मेटिने गरी
नजरको दोशी बनि
किन झुल्किन्छौ नयनमा
हे साँईला...
(बेदना खोपि कति दिन)२
@ npsongs.com
किन तड्पाउछौ मनमा
हे साँईला...
नजरको दोशी बनि....