Nepali song "kasko aakha lagyo barai (कस्को आँखा लाग्यो बरै)" by "Reema Gurung"

Nepali song of Reema Gurung
Artist/Singer: Reema Gurung (रिमा गुरुङ)
Album: Prahineer
Genre: Pop
Posted on: 15th February, 2013
Public views: 2045 times
Lyrics: Available
Rating: (5 Votes)
(कस्को... आँखा लाग्यो बरै मेरो खुसी माथी)२
भेटिएन यो संसारमा मन बुझाउने साथी
कस्को... आँखा लाग्यो बरै मेरो खुसी माथी...

आफ्नो बनाउन चाहँदा खोजिदिए हुन पराई
के गल्ती भयो खै कुन्नि भोग्दै छु व्यर्थमा सजाँय
हराउने भो मेरो लागि जीन्दगीमा मति
कस्को... आँखा लाग्यो बरै मेरो खुसी माथी...

बिश्वास रहेन कसैको बनि दिए सबै स्वर्थी
मान्छे बीच मान्छेको सम्बन्ध भयो आकाश धर्ती
जीउनु नै भो मेरो लागि कठिनाई साथी
@ npsongs.com
कस्को... आँखा लाग्यो बरै मेरो खुसी माथी
भेटिएन यो संसारमा मन बुझाउने साथी
कस्को... आँखा लाग्यो बरै मेरो खुसी माथी...
ला ला ....ला ला ला ला... आहा...हँ हँ हँ हं हा हा हा हँ