Nepali song "kati kura mukhale (कति कुरा मुखले)" by "Ram Krishna Dhakal and Malika Karki"

Nepali song of Ram Krishna Dhakal and Malika Karki
Artist/Singer: Ram Krishna Dhakal and Malika Karki (राम कृष्ण ढकाल र मलिका कार्की)
Album: Shaili
Genre: Pop
Posted on: 31st August, 2013
Public views: 2402 times
Lyrics: Available
Rating: (7 Votes)
कति कुरा मुखले बोलिरहन्छ
कति दिल भित्रै गुम्सिरहन्छ
कति मौनताले नै भनिरहन्छ
यो के भएको किन यस्तो भएको
यो मायाको भर्खरै शुरुवात भएको
कसै माथि बिस्तारै बिस्वास बढेको
यो मायाको भर्खरै शुरुवात भएको...

कति कुरा आँखाले सोधिरहन्छ
कयौं दृष्य पनि यस्ले देखिरहन्छ
फेरि पनि यो मनले खोजिरहन्छ
यो के भएको किन यस्तो भएको
यो मायाको शुभ शिलान्यास भएको
कसैको मन चोर्ने अभ्यास भएको
यो मायाको शुभ शिलान्यास भएको...

यो धड्कनले कसैलाई बोलाईरहन्छ
कयौं धुनहरु कानमा गुन्जिरहन्छ
कसैको स्वर सुन्न पर्खिरहन्छ
@ npsongs.com
यो के भएको किन यस्तो भएको
कसैको शृंगार बन्न हतार भएको
यो दिलमा बसोबास खोजेको
कसैको शृंगार बन्न हतार भएको
यो मायाको भर्खरै शुरुवात भएको

If you are looking for other songs of Ram Krishna Dhakal And Malika Karki than listed above, please submit your song request in our Nepali songs page of Facebook.