Nepali song "Saathi hai Saathi (साथी है साथी)" by "Rabin Shrestha"

Nepali song of Rabin Shrestha
Artist/Singer: Rabin Shrestha (रबिन श्रेष्ठ)
Album: Stanit
Genre: Pop
Posted on: 23rd December, 2007
Public views: 2780 times
Lyrics: Available
Rating: (16 Votes)
तिमीले मलाई छोडिगयौ कस्तो नजाती
तिमीले मलाई छोडिगयौ कस्तो नजाती
खोजिरहे जीवन भरी
खोजिरहे जीवन भरी
तिमी जस्तै साथी मैले भेटिन कोहि
तिमी जस्तै साथी मैले भेटिन कोहि

साथी है साथी
मेरी साथी
साथी है साथी
मेरी साथी

हेरिरहु जस्तो आँखा
बोलिरहु जस्तो भाका
हेरिरहु जस्तो आँखा
बोलिरहु जस्तो भाका
कसरी म भुल्न सक्छु
कसरी म भुल्न सक्छु

दुख सुखमा
साथ दिने साथी
साथी है साथी
मेरी साथी
साथी है साथी
मेरी साथी

गुन्जिरहन्छ तिम्रो बोली
सोच्दै बस्छु कस्ति होली
गुन्जिरन्छ तिम्रो बोली
सोच्दै बस्छु कस्ति होली
कसरी म भन्न सक्छु
कसरी म भन्न सक्छु
कहिनकहि भेट हुन्छ साथी
साथी है साथी
मेरी साथी
साथी है साथी
मेरी साथी

खोजिरहे जीवन भरी
(तिमी जस्तै साथी मैले भेटिन कोहि)---७

कसरी म भुल्न सक्छु