Nepali song "Yo pal pheri aaula (यो पल फेरी आउला)" by "Prabisha Adhikari and Deepak Limbu"

Nepali song of Prabisha Adhikari and Deepak Limbu
Artist/Singer: Prabisha Adhikari and Deepak Limbu (प्रविशा अधिकारी र दिपक लिम्बु)
Movie: Lanka
Genre: Movie
Posted on: 09th January, 2013
Public views: 3651 times
Lyrics: Available
Rating: (12 Votes)
यो पल फेरी आउला ... न आउला ...
अर्को जुनी होला नहोला...
आजै अङ्गाल मलाई
आजै सम्हाल मलाई
खै.. किन हतार भो तिम्रो हुनलाई
यो साथ फेरी पाउला...नपाउला ...
खुशियाली छाउला नछाउला...
आजै अङ्गाल मलाई
आजै सम्हाल मलाई
खै.. किन हतार भो आफ्नो भन्नलाई
खै.. किन हतार भो आफ्नो भन्नलाई

कुरा हुनु, मन मिल्नु
मन मिल्नु, माया बस्नु
माया बस्नु मुस्कुराउनु
सायद मेरो पुण्य होला...
पुर्वजन्मको...
सायद मेरो भाग्य होला
भाविले लेखेको ...
तिमीसङ्ग भेट हुनु
यो पल फेरी आउला ... न आउला ...
अर्को जुनी होला नहोला...
आजै अङ्गाल मलाई
आजै सम्हाल मलाई
खै.. किन हतार भो तिम्रो हुनलाई

लजाई-लजाई फूलहरु
तिमीलाई हेरि फूले जस्तो
मन्द मन्द बतासले
तिमीलाई छोई बगे जस्तो
लाग्छ मलाई किन यस्तो
माया बस्यो...
सायद मेरो पुण्य होला
पुर्वजन्मको...
सायद मेरो भाग्य होला
भाविले लेखेको ...

All songs of Prabisha Adhikari And Deepak Limbu

If you are looking for other songs of Prabisha Adhikari And Deepak Limbu than listed above, please submit your song request in our Nepali songs page of Facebook.