Nepali song "timi runthyau jaba (तिमी रुन्थ्यौ जब)" by "Navraj Basnet"

Nepali song of Navraj Basnet
Artist/Singer: Navraj Basnet (नवराज बस्नेत)
Album: Chemistry
Genre: Pop
Posted on: 01st July, 2013
Public views: 2744 times
Lyrics: Available
Rating: (29 Votes)
(तिमी रुन्थ्यौ जब मेरो आँशु खस्थ्यो
तिमी हाँस्थ्यौ जब मेरो मन रम्थ्यो
हेर म रुदाँ आज तिम्रो आँशु खसेन
तिमी हाँसेको देखेर पनि म रम्न सकिन )२
(निम्तो जब पाएँ हाम्रो अन्तिम भेटको
बधाई छ प्रिय तिमीलाई नयाँ जिन्दगीको )२

आश्वासनको त महल नै दियौ
बिस्वाशको झुपडीसम्म बनेन
सयौं जन्मको बाँचा किन फेरि
यहि जन्ममा तिम्रो साथ पाईन...

(भयौ तिमी पराई कारण बुझ्न सकिन
तर पनि तिमीसंग केहि गुनासो छैन )२
तिमी रुन्थ्यौ जब मेरो आँशु खस्थ्यो
@ npsongs.com
तिमी हाँस्थ्यौ जब मेरो मन रम्थ्यो
हेर म रुदाँ आज तिम्रो आँशु खसेन
तिमी हाँसेको देखेर पनि म रम्न सकिन
(म रम्न सकिन...)२

All songs of Navraj Basnet

If you are looking for other songs of Navraj Basnet than listed above, please submit your song request in our Nepali songs page of Facebook.