Nepali song "kathmandu chutyo herda herdai (काठमाण्डु छुट्यो हेर्दा हेर्दै)" by "Narendra Pyasi"

Nepali song of Narendra Pyasi
Artist/Singer: Narendra Pyasi (नरेन्द्र प्यासी)
Album: Matribhumi
Genre: Pop
Posted on: 10th May, 2013
Public views: 807 times
Lyrics: Available
Rating: (2 Votes)
(काठमाण्डु छुट्यो हेर्दा हेर्दै आकाश माथि उडि हालें म )२
याद आयो आफ्नै देशको याद आयो आफ्नै गाउँको
धेरै टाढा पुगिं हालें म काठमाण्डौ छुट्यो हेर्दा हेर्दै...

(बिदेशिन मन थिएन बाध्यतामा परें म )२
जति दुख गर्दा पनि अभावमै मरे म
जन्मभूमि छुट्यो साथीभाई छुटे
(याद आयो मायालुको )२
धेरै टाढा पुगिं हालें म
काठमाण्डु छुट्यो हेर्दा हेर्दै...

(जहाँ पुगें पनि सधैं ठक्कर मात्र पाउँछु म )२
थाहा छैन अब फेरि कहिले फर्कि आउँछु म
@ npsongs.com
लेकबेसी छुट्यो उतै खुशी छुट्यो
(याद आयो मायालुको )२
धेरै टाढा पुगिं हालें म
काठमाण्डु छुट्यो हेर्दा हेर्दै...