Nepali song "Sambodhan Garda Gardai (सम्बोधन गर्दा गर्दै)" by "Mt.8848"

Nepali song of Mt.8848
Artist/Singer: Mt.8848
Album: Sansaar
Genre: Pop
Posted on: 12th September, 2007
Public views: 3231 times
Lyrics: Available
Rating: (25 Votes)
सम्बोधन गर्दा गर्दै तिमीलाई कुर्दा कुर्दै
सम्बोधन गर्दा गर्दै तिमीलाई कुर्दा कुर्दै
जीवन बित्ने भो जीवन बित्ने भो

तिमीलाई कुर्दा कुर्दै
झुटो आसाको बेदनाले
तिमीलाई पाउने तृष्णाले
बेर्‍थैमा रुवायौ मलाई
शुन्यताले पिरल्यौ मलाई
नशा मायाको रमझमले
संगै जिउने चाहनाले
जालैमा अल्झायौ मलाई
अन्यौलमा पार्‍यौ मलाई

उधार देउ यो प्राण मेरो
तिमीले गरेका छलहरु अद्रीश्य ती चोटहरु
बहन्छन मेरो आँसुहरुमा
मिसिन्छन मेरो हाँसोहरुमा
हेर्दा मायाको रचाएर बेहोसिमा बहलाएर
कँहा बिलिन भयौ सदा
केहि पल हामी टाढा हुँदा
तिमी बिना यो जुनि भार भो
सम्बोधन गर्दा गर्दै तिमीलाई कुर्दा कुर्दै
जीवन बित्ने भो जीवन बित्ने भो
तिमीलाई कुर्द कुर्दै