Nepali song "pani ko foka jastai (पानीको फोका जस्तै)" by "Manoj Raj"

Nepali song of Manoj Raj
Artist/Singer: Manoj Raj (मनोज राई)
Album: Saayad
Genre: Pop
Posted on: 18th February, 2013
Public views: 2028 times
Lyrics: Available
Rating: (12 Votes)
(पानीको फोका जस्तै फुट्यो हाम्रो माया....
नचाहदाँ नचाहदैं छुट्यो हाम्रो माया....)२

अलिकति तिम्रो गल्ति भो
अलिकति मेरो गल्ति भो
अलिकति नजर लाग्यो पापी दुनियाँको

पानीको फोका जस्तै फुट्यो हाम्रो माया....
नचाहदाँ नचाहदैं छुट्यो हाम्रो माया....

(जानिन छु मैले मनको माया देखाउँन
सकिनछु तिम्रो मनमा माया लेखाउँन)२
(सबै दोश मेरै भनी मानुँ म कसरी)२
तिमीलाई पराई पनि ठानुँ म कसरी

अलिकति तिम्रो गल्ति भो
अलिकति मेरो गल्ति भो
अलिकति नजर लाग्यो पापी दुनियाँको

पानीको फोका जस्तै फुट्यो हाम्रो माया....
नचाहदाँ नचाहदैं छुट्यो हाम्रो माया....

(कहिले तिमीलाई आफ्नो ठानिन र मैले
तिमीले भनेको के मानिन र मैले)२
copyright www.npsongs.com
(त्यसै त्यसै रिसाएर कहाँ गयौ तिमी)२
दोश सबै मलाई दिई टाढा भयौ तिमी

अलिकति तिम्रो गल्ति भो
अलिकति मेरो गल्ति भो
अलिकति नजर लाग्यो पापी दुनियाँको

(पानीको फोका जस्तै फुट्यो हाम्रो माया....
नचाहदाँ नचाहदैं छुट्यो हाम्रो माया....)२

All songs of Manoj Raj

If you are looking for other songs of Manoj Raj than listed above, please submit your song request in our Nepali songs page of Facebook.