Nepali song "maile bhul gare (मैले भूल गरें)" by "Kamal Maan Singh"

Nepali song of Kamal Maan Singh
Artist/Singer: Kamal Maan Singh (कमल मन सिंह)
Album: Looks
Genre: Pop
Posted on: 18th April, 2013
Public views: 915 times
Lyrics: Available
Rating: (3 Votes)
(मैले भूल गरें तिमीलाई चाहेर )२
तिमी आकाशको जून हौ म धर्तिको धुल
मैले भूल गरें तिमीलाई चाहेर...

हाँसी बिदाई गयौ म यहाँ पर्खि बसें
पलपल हरपल तिम्रै यादमा दिन रात बिते
(तिमी आयौ अर्कै संगी बनेर )२
आशै आश दिएर मलाई रुवायौ
मैले भूल गरें माया भनेर...

मेरो जीवनमा तिमी आयौ मायाको खेल खेल्यौ
अब त मायाको शब्दले मलाई डर लाग्छ
@ npsongs.com
(हाँसो लिई आँशु दिई तिमीले के पायौ )२
तिमी आफुलाई हेर न खुशी कहाँ तिमी छौ
मैले भूल गरें आफ्नो सम्झेर...