Nepali song "patharko rahecha mutu (पत्थरको रहेछ मुटु)" by "Kamal Khatri"

Nepali song of Kamal Khatri
Artist/Singer: Kamal Khatri (कमल खत्री)
Album: Pida
Genre: Pop
CRBT: 0160005560
Posted on: 09th March, 2013
Public views: 5645 times
Lyrics: Available
Rating: (59 Votes)
(पत्थरको रहेछ मुटु )२
फूल सम्झि पुजा गरें
मुटु भित्र दुख्ने घाउ बनि
घोच्यो घरि घरि
(यो माया तिमीलाई छोडेर जादैंछु )२
पत्थरको रहेछ मुटु ...

तिमीले दिएको हरेक कसमहरु
घाउ बनि बल्झि रहेछ
तिमीले खाएको हरेक कसमहरु
व्यथा बनि बल्झि रहेछ
यो माया तिमीलाई छोडेर जादैंछु
पत्थरको रहेछ मुटु...

यो मुटुमा मायाको फूल रोपेथें
बिष भै तिमी फूलेछौ
@ npsongs.com
यो आँखामा आशाको सपना सजाएथें
आँशु बनि झरि सकेछौ
यो माया तिमीलाई छोडेर जादैंछु
पत्थरको रहेछ मुटु...