Nepali song "timi chau ra ta (तिमी छौ र त)" by "Kamal Khatri and Aakanshya Bashyal"

Nepali song of Kamal Khatri and Aakanshya Bashyal
Artist/Singer: Kamal Khatri and Aakanshya Bashyal (कमल खत्री र आकांक्ष्या बश्याल)
Genre: Pop
Posted on: 12th May, 2013
Public views: 18075 times
Lyrics: Available
Rating: (108 Votes)
(तिमी छौ र त माया छ
सम्बन्धको मिठास छ )२
(तिमी छौ र त सपना छ
साकार गर्ने चाहना छ )२
तिमी छौ र त माया छ
सम्बन्धको मिठास छ...

(तिमी छौ र त यो खुशी छ
अनि जिउन सजिलो छ )२
(तिमी छौ र त यो हात छ
अनि साथ दिने चाहना छ )२
तिमी छौ र त माया छ
सम्बन्धको मिठास छ...

(संगाली राख हाम्रो माया
जुग-जुग सम्मलाई )२
(तिमी छौ र त यो संसार छ
@ npsongs.com
अनि त्यहाँ हाम्रो माया छ )२
तिमी छौ र त माया छ
सम्बन्धको मिठास छ...

If you are looking for other songs of Kamal Khatri And Aakanshya Bashyal than listed above, please submit your song request in our Nepali songs page of Facebook.