Nepali song "ma runna bhanthe (म रुन्न भन्थे)" by "Kamal Chettri"

Nepali song of Kamal Chettri
Artist/Singer: Kamal Chettri (कमल छेत्री)
Album: Ma Runna Bhanthe
Genre: Pop
Posted on: 21st March, 2013
Public views: 1485 times
Lyrics: Available
Rating: (3 Votes)
(म रुन्न भन्थे कहिले कहिं
रोएरै आज मन बुझाए )२
(मुटुमा चोट पर्‍या दिन
सक्दिन भुल्न म एकछिन )२
(सम्झेरै बाँच्छु म दिनदिन...)२

म हिँड्ने बाटो ढुंगा र माटो
मान्छेको पाईला छ
(के भयो भयो यो मन मेरो
धुरुरु रोई राछ)२
धुरुरु रोई राछ
रोई राछ...

भन्छु म आफै दुखि मन मेरो
मन उडि राको छ
(जिन्दगी प्यारो सबैलाई हुन्थ्यो
@ npsongs.com
मन रोइ राको छ )२
मन रोइ राको छ
रोइ राछ...

म रुन्न भन्थे कहिले कहिं
रोएरै आज मन बुझाए
मुटुमा चोट पर्‍या दिन
सक्दिन भुल्न म एकछिन
(सम्झेरै बाँच्छु म दिनदिन...)२

If you are looking for other songs of Kamal Chettri than listed above, please submit your song request in our Nepali songs page of Facebook.