Nepali song "Sochko ladai (सोचको लडाई)" by "Def Mind and Shef"

Nepali song of Def Mind and Shef
Artist/Singer: Def Mind and Shef
Genre: Pop, Hip hop, Rap
Posted on: 12th March, 2014
Public views: 1790 times
Lyrics: Available
Rating: (6 Votes)
(हेर पाएँ मैले त्यही रातको अन्धकार
जहाँअँ छर्नु थियो उज्यालोको आभाश
मैले पाउनु थियो बास्तविकता र बिस्वास
अनी गर्नु थियो केहि अचम्मिता काम...)२
एक दिनको कुरा हो म हिडिं रहेको थिएँ बाटोमा
चाहन्थें निदाउन त्यो सिरका डसनाको तातोमा
हातमा बोकेको थिएँ मेरो त्यो सानो सपना
आमुल्य यो जिइवनलाईइ अघी बढाउन
मैले केही सोचेको थिएँ तर हराउन थालें म
न छ मेरो साथमा कुनै रातमा मेरो आत्मा
न कुनै माजमा छु म न सुनौलो साँझमा छु म
त्यसैले आशमा बस्दिना
भन्दैछु म आज यो लाजमा फस्दिन
खस्दिना म यो समाजको ताजबाट
खासमा मेरो आवाज अब बाज भनेर तिम्रो सर्वनाश गर्नेछ
त्यसैले सोछ अब के गर्नेछौ
भनिन्छ त्रासको बाँसमा बाँधियो भनें
अस्तित्व नै घाँसा सरी मार्चह
तर जबा मेरो लास आर्य घातमा जल्छ
जबा मेरो शरिइरको हरेक भाग पिडाको आगोमा बल्छ
त्यती बेला मेरो सासले बोल्छ
जे गरे, ठिका गरें , किनकी मैले गरेको कामको पनी मोला छ
तर भागअवानको पनि डरा छ
थाहा छ अन्तिममा मेरो राज सबै पाप बनी पोल्छ
एक्कासिइ बुजें मैले बिग्रेर हिडें भनें
सबैले भन्छ यहाँअँ मेरो मात्र नै दोश छ
मदहोसा भएछु म यो नाशआको भोगमा
तर बस्दिना म यो नचाहिदो बेकारको शोखमा
त्यस पछी फेरी हिडिं म त्यो ज्ञानको खोजमा...

(हेर पाएँ मैले त्यही रातको अन्धकार
जहाँअँ छर्नु थियो उज्यालोको आवाश
मैले पाउनु थियो बास्तविकता र बिस्वास
अनी गर्नु थियो केहि अचम्मिता काम...)२
खुट्टा तान्ने कती कती अघी लम्कन्छु जति
थिच्ने माथी कसैको बिस्वास छैन एक रती
भएको भए हातमा पैसै पैसाको बिट्टा
किनिदिन्थे सारा संसार पारिदिन्थें ढुकुटिइ रित्ता
फरास अनि कित्ता मैले पैसा जित्दा
रक्सि,Beer,Party हानिदिन्थें सित्तैमा
कसैको कसैलाईइ पनी केही बाल हुँदैन
त्यती खेर तिम्रो मायाले पनी छुदैन
सुना गाँसा बास कपास जिन्दगीइको एउटै आशा
तर अन्तिममा जिउँदो लास जल्दै हेर्दै छु आकाश
त्यही त्रासमा बितेको एकल्काट्टे जिइवन
बिहे,बुढी ,छोरा छोरिइ, कमाउनु पर्ने धन
आधा रातको अन्धकार कुकुरले भुक्दा
थुक्द सेतो थुका गाँजाले मुख सुख्दा
सम्झन्छु म कथाअ " EVERYTIME " धुवाँ फुक्दा
डरको सिमा छैन मुटु हात एकान्तमा पुग्दा
तिम्रो अन्तिमा सास बाँकिइ मेरो गती रुक्दा
अनी अस्तित्व नै उडि गयो तिम्रो शिरा झुक्दा
कहाँअलिइ लाग्दा कुरा देख्दा नेपथ्य छिरें म
कालो भयंकरा लतको ऋणा तिर्दै हिंद्डै म
सोच्दा सोच्दै डुबें म चाहन्न गर्न त्यो जती
जती जती गरे पनी सुधृन्न बिग्रेको मती
छट्ट्पट्टिन्छ मना बिस्वास अब मेरो छैन एक रत्ति
अपरिचिता मार्गमा मेरो सोचको मध्य गति
(हेर पाएँ मैले त्यही रातको अन्धकार
जहाँअँ छर्नु थियो उज्यालोको आभाश
मैले पाउनु थियो बास्तविकता र बिस्वास
अनी गर्नु थियो केहि अचम्मिता काम...)२

If you are looking for other songs of Def Mind And Shef than listed above, please submit your song request in our Nepali songs page of Facebook.