Nepali song "garu ki mitho bhool (गरुँ कि मिठो भूल)" by "Deepak Kharel"

Nepali song of Deepak Kharel
Artist/Singer: Deepak Kharel (दीपक खरेल)
Album: Maya Baljhecha
Genre: Pop
Posted on: 16th February, 2013
Public views: 3461 times
Lyrics: Available
Rating: (18 Votes)
हुँ...हे...हा...
(गरुँ कि मिठो भूल )४
छोउँ छोउँ लाग्यो मलाई
अङ्गालोमा बाँधी राखौं कि
(यो बैँशको फूल )४
टिपुँ टिपुँ लाग्यो मलाई
मनको फूलदानीमा सजाउँ कि
ला ला ला ला ला ला
ला ला ला ला ला ला ला...

त्यसै मात लाग्ने ति अधर नशालु
रसिला रसिला ति नजर लजालु
मुस्कान छर्किंदा झनै नयालु
आँखामा सजाउँ कि मुटुमै मायालु
(गरुँ कि मिठो भूल )२
छोउँ छोउँ लाग्यो मलाई
अङ्गालोमा बाँधी राखौं कि
ला ला ला ला ला ला
ला ला ला ला ला ला ला...

झरीमा रुझेका तिम्रा ति केशमा
लुकाउँ कि जिन्दगी मायाको आशमा
@ npsongs.com
छल्किन्छ सधैं ढलेको बैंशको
मेटौं कि अन्जुली थापेर प्यास यो
(गरुँ कि मिठो भूल )२
छोउँ छोउँ लाग्यो मलाई
अङ्गालोमा बाँधी राखौं कि