Nepali song "Chiso chiso hawama (चिसो चिसो हावामा)" by "Danny Denzongpa"

Nepali song of Danny Denzongpa
Artist/Singer: Danny Denzongpa (डेनी डेन्जोङ्पा)
Genre: Oldies
Posted on: 29th April, 2014
Public views: 3819 times
Lyrics: Available
Rating: (14 Votes)
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ
के भो आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ

(उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ)२
(झ्यालबाट हेरेको)२ झझल्को आँउदछ
के भो आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ

(लुकीचोरी खोलेको,देउरालीमा पाखामा)२
(डाँडामा बसी कुरेको)२ झझल्को आँउदछ
के भो आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ
(चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ)२