Nepali song "Gaudina" by "Bibas Poudel"

Nepali song of Bibas Poudel
Artist/Singer: Bibas Poudel (बिवस पौडेल)
Album: Face - sentiment frm the heart
Genre: Pop
Posted on: 10th November, 2007
Public views: 2975 times
Lyrics: Available
Rating: (10 Votes)
गाउँदिन मायाका गीत, रच्दिन प्रीतिका गीत
त्यही पल केवल मेरो आशै आशमा जगाउँदै
तिम्रै निम्ति बित्ने छैन दिन रात
के दोष तिम्रो, यो दु:खीलाई एक्लो बनायौ
बिर्सेर सारा सम्झेका ति पल
भन्ने छौ हो हो तिमी आज

खोज्दिन मायाक धुन,सोच्दिन प्रीतिका धुन
तिमीलाई नै फेरी पछ्याउँदै आउँदिन प्रीय
पृयसि भनि यो मनलाई झुक्याउने छैनौ
मर्नु त थियो एक दिन,केहि पल रम्न खोजेथें
आँशु त सधैं आँखामा आउँदथ्यो
त्यही आँशु मेट्न चाहेथें
मेरो भुल मेरो भुल

All songs of Bibas Poudel

If you are looking for other songs of Bibas Poudel than listed above, please submit your song request in our Nepali songs page of Facebook.