Nepali song "Sano Sansar (सानो संसार)" by "Babu Bogati"
Nepali song of Babu Bogati
Artist/Singer: | Babu Bogati (बाबु बोगटी) |
Movie: | Sano Sansar |
Genre: | Movie |
Posted on: | 22nd October, 2008 |
Public views: | 3942 times |
Lyrics: | Available |
Rating: (35 Votes) |
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन् जिवनका प्रहर
जिवनका प्रहर
दोबाटो अनि हरेक चोकमा कोही त भेटिन्छ
आफन्तै ठान्छ पवित्र मनले चाह त्यो मेटिन्छ
जब आफ्न्नै अघि विलाई जान्छ दुर त्यो नजर
जब आफ्न्नै अघि विलाई जान्छ दुर त्यो नजर
नयाँ फन्को मार्छ उसको खोजीमा
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन्
अन्जान मुहार अन्जान पथमै हामी दुई साटियौँ
मनमुटु गाँस्यौ जानी नजानि प्रेममा बाँटियौ
अनौठो नाता हाम्रो जिवनको बन्यो त्या रहर
अनौठो नाता हाम्रो जिवनको बन्यो त्या रहर
दृश्य एउटै दुई जोर आँखामा
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन् जिवनका प्रहर
जिवनका प्रहर
जिवनका प्रहर
जिवनका प्रहर
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन् जिवनका प्रहर
जिवनका प्रहर
दोबाटो अनि हरेक चोकमा कोही त भेटिन्छ
आफन्तै ठान्छ पवित्र मनले चाह त्यो मेटिन्छ
जब आफ्न्नै अघि विलाई जान्छ दुर त्यो नजर
जब आफ्न्नै अघि विलाई जान्छ दुर त्यो नजर
नयाँ फन्को मार्छ उसको खोजीमा
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन्
अन्जान मुहार अन्जान पथमै हामी दुई साटियौँ
मनमुटु गाँस्यौ जानी नजानि प्रेममा बाँटियौ
अनौठो नाता हाम्रो जिवनको बन्यो त्या रहर
अनौठो नाता हाम्रो जिवनको बन्यो त्या रहर
दृश्य एउटै दुई जोर आँखामा
सानो छ गाउँ सानो यो सहर सानै छ संसार
भुगोलले छेक्न बादलले ढाक्न नसक्ने रहर
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
गोरेटो गल्ली कुनै घुम्ती मोडमा
साटिरहन्छन् जिवनका प्रहर
जिवनका प्रहर
जिवनका प्रहर
जिवनका प्रहर