Nepali song "jhumke bulaki (झुन्के बुलाकी)" by "Astha Raut"

Nepali song of Astha Raut
Artist/Singer: Astha Raut (आस्था राउत)
Album: Aadhar
Genre: Pop
Posted on: 10th July, 2013
Public views: 9962 times
Lyrics: Available
Rating: (65 Votes)
(पोहोर पनि ढाट्यौ आमा यसपाली नि ढाट्यौ
खै त मलाई झुन्के बुलाकी )२
(खै त मलाई झुन्के बुलाकी )२
हुदाँ हुदै यसपाली त अन्माईदिनै आट्यौ
(खै त मलाई झुन्के बुलाकी )३
पोहोर पनि ढाट्यौ आमा यसपाली नि ढाट्यौ
खै त मलाई झुन्के बुलाकी...

(पहिले त्यहि बुलाकीले सुहाउँछ भन्थ्यौ )२
अहिले त्यहि बुलाकीले रुवाउँछ भन्छ्यौ
(आफै मलाई फुर्काएर )२ आफै कुरा काट्यौ
आफै मलाई फुर्काएर आफै कुरा काट्यौ
@ npsongs.com
(खै त मलाई झुन्के बुलाकी )३
पोहोर पनि ढाट्यौ आमा यसपाली नि ढाट्यौ
(खै त मलाई झुन्के बुलाकी )३
हुदाँ हुदै यसपाली त अन्माईदिनै आट्यौ
(खै त मलाई झुन्के बुलाकी...)४

All songs of Astha Raut

If you are looking for other songs of Astha Raut than listed above, please submit your song request in our Nepali songs page of Facebook.