Nepali song "dosh kasailai dina (दोश कसैलाई दिन)" by "Arun Thapa"

Nepali song of Arun Thapa
Artist/Singer: Arun Thapa (अरुण थापा)
Genre: Pop
Posted on: 01st April, 2013
Public views: 4267 times
Lyrics: Available
Rating: (12 Votes)
(दोश कसैलाई दिन चाहन्न
पिउने छु बरु आँखाको आँशु )२
(मायाको चिनो सम्झेर )२
दोश कसैलाई...

(नसोध्नु प्रिय कसैलाई पनि
कस्तो छ उ भनेर )२
दिनभरी भुल्छु नशामा डुबि
(रात काट्छु कल्पेर...)२

दोश कसैलाई दिन चाहन्न
पिउने छु बरु आँखाको आँशु
(मायाको चिनो सम्झेर...)२

(मायाको संसार फेरिँदो रहेछ
बाचालाई भुलेर )२
@ npsongs.com
म भुल्ने छैन त्यो हाम्रो माया
(राख्ने छु साँचेर...)२

(दोश कसैलाई दिन चाहन्न
पिउने छु बरु आँखाको आँशु )२
(मायाको चिनो सम्झेर...)२