Nepali song "kati khusi hunchu hola (कति खुशी हुन्छु होला)" by "Anju Panta and Bishwash Dagami Magar"

Nepali song of Anju Panta and Bishwash Dagami Magar
Artist/Singer: Anju Panta and Bishwash Dagami Magar (अन्जु पन्त र विश्वास दगामी मगर)
Album: Bishwash
Genre: Pop
Posted on: 28th March, 2013
Public views: 885 times
Lyrics: Available
Rating: (4 Votes)
(कति खुशी हुन्छु होला जिन्दगीमा तिमी आए )२
मनपरेको मान्छेसँग (सँगै जुनी काट्न पाए )२
कति खुशी हुन्छु होला.....

(तिम्रो लागि यो मुटुमा केबल एउटा ठाउँ छ )२
(गहिरिएर हेर तिमी जहाँ तिम्रै नाउँ छ )२
कति माया गर्छु होला मुटु भरि तिमी छाए

(डर लाग्छ भन्न पनि तिमीलाई माया गर्छु )२
तिमीलाई हेरी बाँचेको छु तिम्रै लागि मर्छु
@ npsongs.com
तिमीलाई हेरी बाँचेकी छु (तिम्रै लागि मर्छु )२

कति फरक हुन्छु होला तिम्रो काखमा बाँच्न पाए
मन परेको मान्छेसँग सँगै जुनी काट्न पाए
सँगै जुनी काट्न पाए...........
कति खुशी हुन्छु होला.......

If you are looking for other songs of Anju Panta And Bishwash Dagami Magar than listed above, please submit your song request in our Nepali songs page of Facebook.