Nepali song "Chaina paile jhai (छैन पहिले झैं)" by "Anil Singh and Reema Gurung"

Nepali song of Anil Singh and Reema Gurung
Artist/Singer: Anil Singh and Reema Gurung (अनिल सिंह र रिमा गुरुङ)
Movie: Sano Sansar
Genre: Movie
Posted on: 12th January, 2013
Public views: 5495 times
Lyrics: Available
Rating: (22 Votes)
(छैन पहिले झैं यो पल बदलि रहेछ हरेक क्षण)२
(हरियालि रङ्गीन मौसम मायामा भुलेको मन)२

(जति खोज्छौ भाग्न भाग्न खोज्छु जति म)२
(छोडेन तिम्रो यादले यादले तिम्रो सताउन
एक्लोपनको चिसोले कथ्यांग्रियो मेरो मन
करै लाग्यो करै लाग्यो न्यानो माया ओढ्न तिम्रो
थाहा नपाई बाँध्यो कसिलो मायाको डोरीले तिम्रो
(मायामा यस्तै हुन्छ कैले हुन्छ थाहा हुन्न)२
(माया यो माया यो)२
हु हु हु हु हु ......

मायामा हुन्छ पिडा पिडामा हुन्छ मज्जा
पागल हुन्छन् प्रेमि प्रेमको अनौथो कहानी
@ npsongs.com
(फैलिएको छ जादु हावामा हावामा तिम्रो माया)२
मग्न मस्त रित्तो बसन्त छैन मन मेरो बसमा
(छैन मन मेरो बसमा)२
एक्लोपनको चिसोले कथ्यांग्रियो मेरो मन
करै लाग्यो करै लाग्यो न्यानो माया ओढ्न तिम्रो
थाहा नपाई बाँध्यो कसिलो मायाको डोरीले तिम्रो
(मायामा यस्तै हुन्छ कैले हुन्छ थाहा हुन्न)२
(माया यो माया यो)२

If you are looking for other songs of Anil Singh And Reema Gurung than listed above, please submit your song request in our Nepali songs page of Facebook.