Nepali song "Timro hamro (तिम्रो हाम्रो)" by "Aim Baral"

Nepali song of Aim Baral
Artist/Singer: Aim Baral (यम बराल)
Album: Saman
Musician: Aim Baral
Lyricist: Moni Sharma Rijal
Genre: Pop, Romantic Love
Posted on: 31st January, 2014
Public views: 882 times
Lyrics: Available
Rating: (2 Votes)
(तिम्रो हाम्रो भेट भयो दार्जिलिङ्गको यो )२
(दुई-पल सँगसँगै चढौं यो सानो रेलैमा )२
(छुक् छुक् छुक् छुक् हो हो हो छुक् छुक् छुक् छुक् )२

बिहानीको पहिलो झुल्का पर्‍यो टाइगर हिलमा
जुनी भरि राखिदिय (तिमीलाई मेरो यो दिल तिमीमा )२
चिठी पनि आउन छाड्यो हुलाकीको यो मेलामा
www.npsongs.com
दुई-पल सँगसँगै चढौं यो सानो रेलैमा
छुक् छुक् छुक् छुक् हो हो हो छुक् छुक् छुक् छुक्

(बादलुले छेकी दिन्थ्यो हाट खोलाको शिर )२
तिमी देखि टाढा हुदाँ (लाग्थ्यो मलाई पिरै पिर )२
माछी पर्‍यो बुधुना साउने यो भेलैमा
(दुई-पल सँगसँगै चढौं यो सानो रेलैमा )२
(छुक् छुक् छुक् छुक् हो हो हो छुक् छुक् छुक् छुक् )२